विराटनगरमा थप १३ जनामा कोरोना संक्रमन पुष्टि,संक्रमितको संख्या १ सय ८३ पुग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विराटनगरमा थप १३ जनामा कोरोना संक्रमन पुष्टि,संक्रमितको संख्या १ सय ८३ पुग्यो


प्रशासन संवाददाता

२२ श्रावण २०७७, बिहिबार


विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान ५ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए

कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका-२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको उनले बताएका छन् ।

बिहीबार नयाँ १३ जना नयां संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस