विराटनगरमा थप १३ जनामा कोरोना संक्रमन पुष्टि,संक्रमितको संख्या १ सय ८३ पुग्यो
विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान ५ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए...