सुनको मुल्य ३ सयले बढ्यो, प्रतितोला ९९ हजार ६०० कायम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मुल्य ३ सयले बढ्यो, प्रतितोला ९९ हजार ६०० कायम


१८ श्रावण २०७७, आइतबार


काठमाडौं । सुनको मुल्य तोलामै एक लाख रुपैयाँ हाराहारी पुगेको छ ।

अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस