थप १ सय ४७ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

थप १ सय ४७ जनामा कोरोना संक्रमण


८ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।  बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु  भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस