नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित


६ श्रावण २०७७, मंगलबार


काठमडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अहिले ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक १ बजे सम्मका लागि स्थगित भएको छ।

नेकपाका एक स्थायी समिति सदस्यका अनुसार बैठक १ बजेका लागि सरेको सूचना आएको बताएका छन् ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल प्रचण्डबीचको फोन संवाद पछि बैठक सारिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस