एसइईको नियमित परीक्षा नहुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एसइईको नियमित परीक्षा नहुने


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । यस वर्ष एसइईको नियमित परीक्षा नहुने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानुनी रूपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताएका छन् ।

सम्बन्धित समाचार : एसइईबारे आज निर्णय हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस