एकै दिन थपिए २८८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एकै दिन थपिए २८८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो


२० जेष्ठ २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार २८८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २७० जना पुरुष १८ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस