एकै दिन थपिए २८८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो « प्रशासन
prasaLogo
२० जेष्ठ २०७७, मंगलवार

एकै दिन थपिए २८८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो


प्रकाशित मिति : 2 June, 2020 4:34 pm

काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार २८८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २७० जना पुरुष १८ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस