२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोर्चुगलमा आपतकालीन राहत कोष

अ+ अ-

लिस्बन । पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन राहत कोष स्थापना गरिएको छ ।

विपद्का बेला प्रवासमा रहेका नेपालीलाई मध्यनजर गर्दै समिति गठन गरिएको बताइएको छ । समितिले आपतकालीन राहत कोष स्थापना गर्ने, समस्यामा परेकालाई राहत उपलब्ध गराउने, नेपालीमाझ कोभिड–१९ सम्बन्धी आवश्यक चेतना फैलाउने र सङ्क्रमित नेपालीहरुको तथ्याङ्क सङ्कलन गर्नेछ ।

बैठकले गठन गरेको जनचेतना समितिको सदस्य सचिवमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरे रहेका छन् । यस्तै समितिमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष गोविन्द पौडेल, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विक, नेपाली एकता समाजका अध्यक्ष गोम सुवेदी, नेपाली समाजका अध्यक्ष सोम शेर्पा, नेपाली नारी समाजका अध्यक्ष कला राई र नेपाली महिला समाजका अध्यक्ष निर्मला ढकाल र पत्रकार योगेन्द्र मिलन छन्त्याल रहेका छन् ।

यसका साथै समितिले गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा पूर्व तथा वर्तमान आइसीसी सदस्य, पोर्चुगलस्थित सबै सङ्घसङ्गठनका प्रमुख, व्यापारी एवं समाजसेवीसहितको मूल समितिसमेत निर्माण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस