कलकत्ताको महावाणिज्यदूतमा पौडेल नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कलकत्ताको महावाणिज्यदूतमा पौडेल नियुक्त


२२ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । सरकारले सह सचिव ईश्वरराज पौडेललाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उनलाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरेको हो ।

त्यहाँस्थित महावाणिज्यदूत एकनारायण अर्याल सचिवमा बढुवा भएसँगै रिक्त भएको उक्त पदमा अध्यागमन विभागका महानिर्देशक रहेको पौडेललाई पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस