कर्णाली नदीमा जीप खस्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्णाली नदीमा जीप खस्यो


१३ फाल्गुन २०७६, मंगलबार


दैलेख । कर्णाली नदीमा जीप खसेको छ ।

रासकोटबाट जितेगडा यात्रु ल्यायर आएको लु १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्याम बाबु ओलियाले बताएका छन्।

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ।

घटनाको पुरा बिवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस