आफैले लगाएको आगो सल्किँदा भैँसी चराउन गएका ७० वर्षीय वृद्धको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफैले लगाएको आगो सल्किँदा भैँसी चराउन गएका ७० वर्षीय वृद्धको मृत्यु


७ फाल्गुन २०७६, बुधबार


आगलागी

लम्की । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ ।

सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उनको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ

Tags :
प्रतिक्रिया दिनुहोस