मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट


प्रशासन संवाददाता

६ फाल्गुन २०७६, मंगलबार


हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरे ।

मुख्यमन्त्रीको कार्यकक्षमा आज उनीहरुबीच भेटघाट भएको प्रदेश सरकार सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस