मदन भण्डारी हिरक महोत्सव मनाउन डोरमणिको अध्यक्षता समिति गठन गरिने
काठमाडौँ । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी हिरक महोत्सव समिति गठन गरिने भएको छ । फाउन्डेसनका अनुसार...