यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय


१६ माघ २०७६, बिहिबार


काठमाडौं । सरकारले द्वन्द्वकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद १ वर्ष थप गरेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आयोगको म्याद एक एक वर्ष थप गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिएका हुन्।

माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्‍याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्‍याद आउँदो चैतमा सकिँदै थियो ।

सरकारले अघिल्लो वर्ष दुवै आयोगको म्याद दुई वर्षसम्म लम्याउन सकिने गरि निर्णय गरेको थियो ।

सरकारले हालसालै दुई आयोगमा आयोगमा पदाधिकारी नियुक्त गरेको छ।

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय:

 

Tags :
प्रतिक्रिया दिनुहोस