संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? भन्दै संसदमा गोकुल बाँस्कोटाले उठाए प्रश्न
काठमाडौँ । सत्तासीन दल नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय अब बाहिर आउनुपर्ने बताएका छन्। मंगलबार (आज) बसेको संसद् बैठकमा बोल्दै सांसद बाँस्कोटाले संविधान संशोधन मुद्दाको खोजी...