सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ


९ माघ २०७६, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ परेका छन् ।

लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए ।

मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस