२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

अ+ अ-

काठमाडौं । राजकुमार ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त भएको छ । बकिङघम दरबारले उनीहरुलाई अब राजपरिवारको औपचारिक सदस्य नरहेको घोषणा गरेको छ ।

यसै वर्षको वसन्त ऋतुबाट नयाँ व्यवस्था लागू हुनेछ ।

ह्यारी र मेगनले हालै मात्र राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय बेलायत र उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।

राजपरिवारमा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले त्यसलाई मन्जुरी दिएकी छन् । दरबारको विज्ञप्तिमा भनिएको छ, ‘ड्युक र डचिस अफ ससिक्स अब राजपरिवारको औपचारक सदस्य नरहने र उनीहरुले शाही उपाधि प्रयोग गर्ने छैनन् ।’

ब्रिटिस राजपरिवारका शाही उपाधि प्राप्त सदस्यहरुलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ ।

अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग गर्ने छैनन् भने नागरिकको करबाट आउने रकम पनि पाउने छैनन् ।

दरबारका अनुसार शाही उपाधि हटेपछि उनीहरुले पाउने सैन्य पद पनि हट्नेछ ।

बेलायतकी महारानी एलिजाबेथले थप स्वतन्त्र जीवन जीउने ह्यारी र मेगनको चाहनालाई समर्थन गर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरुका छोरा) सधै हाम्रो परिवारका प्रिय सदस्य रहनेछन् ।’