बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई सफाइ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई सफाइ


२ माघ २०७६, बिहिबार


काठमाडौं । वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उनलाई सफाइ दिइएको प्रष्ट पारे ।

‘श्रेष्ठका बारेमा छानबिन भएको हो, छनबिनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाइ पाएको अवस्था हो’, उनले भने, ‘केही पनि प्रमाण फेला नपरीकन कारबाही गर्नै पर्छ भनेर हुँदैन, छानबिन भएको हो, केही फेला परेन ।’

Tags :
प्रतिक्रिया दिनुहोस