७८ जना उपसचिवमा बढुवा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

७८ जना उपसचिवमा बढुवा


२८ पुस २०७६, सोमबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ७८ जनालाई उपसचिवमा बढुवा गरेको छ । मन्त्रालयले रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि ७८ जनाको नाम सिफरिस गरेको हो ।

बढुवा समितिको पोष २७ गतेको निर्णय बमोजिम योग्यता पुगेका उमेदवारहरुलाई उपसचिवमा बढुवा गरिएको हो ।

समितिका अनुसार समान्य प्रशासन समूह अन्तर्गत ७० जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ ।

यस्तै, लेखा समूहमा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ भने राजश्व समूहमा पाँच जनाको नाम सिफारिस गरिएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस