२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डको प्रमुखका लागि ९ जना सर्ट लिस्टिङमा

अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ उम्मेदवारको नाम सर्ट लिस्टिङमा परेको छ । बोर्डले गरेको खुला विज्ञापनमा आवेदन दिएकामध्ये ९ जनाको नाम सर्ट लिस्टिङमा परेको कार्यकारी पूख छनौट उपसमितिको सचिवालयले जनाएको छ ।

सर्ट लिस्टिङमा समेटिनेमा काशीराज भण्डारी, दीपक बस्ताकोटी, बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी र धनञ्जय रेग्मी छन् । त्यस्तै, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर पनि बोर्डको प्रमुखको दौडमा छन् ।

सर्ट लिष्टिङमा परेका जोशी यसअघि कार्यकारी प्रमुख रहेका थिए । व्यक्तिगत घुमघाममा रमाउने जोशी असफल कार्यकारी प्रमुखका रुपमा लिइन्छ । बोर्डको निर्दिष्ट कार्य तथा पर्यटन प्रवर्द्धन गर्नेतिर भन्दा आफै पर्यटक बनेर देश विदेश घुमेरै कार्यकाल सकाएका जोशीको बोर्डकै कर्मचारीले आलोचना गर्दै आएका छन् । त्यसो त अटेरी गरेको भन्दै जोशीले पटक पटक मन्त्रायबाटसमेत झपराई खाएका थिए ।

सचिवालयका अनुसार, सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ ।

पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन गरेको थियो ।