बिपी कुनै पार्टीको होइन, सम्पूर्ण नेपालीको सम्पत्ति हो
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘त्रिचालिसौँ राष्ट्रिय...