जुडोमा देविका खड्काले दिलाईन् स्वर्ण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जुडोमा देविका खड्काले दिलाईन् स्वर्ण


२२ मंसिर २०७६, आइतबार


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् ।

जारी सागमा उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण पदक पक्का गरिन्।

१३ औँ सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो।

प्रतिक्रिया दिनुहोस