१३ औं दक्षिण एसियाली खेलकुद : महिला टिम कातामा नेपाललाई स्वर्ण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१३ औं दक्षिण एसियाली खेलकुद : महिला टिम कातामा नेपाललाई स्वर्ण


१६ मंसिर २०७६, सोमबार


काठमाडौं । महिला टिम कातामा नेपाले स्वर्ण पदक जितेको छ। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको हो।

काता खेलाडी निर्मला तामाङ, संगीता मगर शरु कार्की रहेको समूहले स्वर्ण जितेको छ।

महिला टिम कातामा पाकिस्तान दोस्रो बनेको छ। नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पारेको हो।

प्रतिक्रिया दिनुहोस