काठमाडौं । साताको छैटौ दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको सुनको मूल्य बुधबारको मूल्यमा तोलामा तीन सय रुपियाले घटेको हो ।
नेपाल सूनचाँदी व्यवसायी महासंघले जारी गरेको दररेट छापवाला सून प्रतितोला ७१ हजार ७ सयमा कारोबार भैरहेको छ । बिहीबार छापवाला सुन ७२ हजार १ सयमा कारोबार भएको थियो ।
छापवाल सुनको ७१ हजार ४ सय प्रतितोला कारोबार भैरहेको छ । त्यस्तै चाँदी ८ सय ६० रुपियाको कारोबार भैरहेको छ ।