२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाट सेवा केन्द्रका कर्मचारीहरुद्वारा आन्दोलन फिर्ता, सेवा सुविधा वृद्धि

अ+ अ-

काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउने कामदारहरुको सेवासुविधा बढाउने सहमति गरेपछि आन्दोलन फिर्ता भएको हो ।

वार्ता पछि सहमति भएको पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् ।

शव जलाएबाफत पाउने १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ र उपचार खर्चबाफत पाँचहजार बाट १५ हजार बनाइएको सदस्यसचिव डा. ढकाललले जनाएका छन् ।

बुधबार बिहानदेखि घाटसेवा केनद्रका कर्मचारीहरुले सेवा सुविधाको माग राख्दै अनिश्चितकालका लागि आर्यघाटमा शव दाहन गर्ने काम बन्द गरेका थिए ।