स्वास्थ्यका २७० जनाको समायोजन सूचि सार्वजनिक (सुचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यका २७० जनाको समायोजन सूचि सार्वजनिक (सुचीसहित)


४ कार्तिक २०७६, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा गुनासो दर्ता गरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।

किस्ताबन्दीमा गरिँदै आएको समायोजनले हजारौँ स्वास्थ्यकर्मीहरु दैनिक जसो स्वास्थ्य मन्त्रालयमा दिनहूँ लाम लाग्ने गरेका छन् तर मन्त्रालयले भने मनलागेको दिनमा सय/दुईसयका दरले सूची सार्वजनिक गर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस