आज कति छ सुनचाँदीको मूल्य ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज कति छ सुनचाँदीको मूल्य ?


४ कार्तिक २०७६, सोमबार


काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस