२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा अपहरणमा परेकी किशोरीको उद्धार

अ+ अ-

जनकपुरधाम । अपहरण गरी भारततर्फ लैजान लागिएकी उदयपुरकी एक किशोरीको प्रहरीले उद्धार गरेको छ । अपहरित किशोरीको उद्धार गर्दै प्रहरीले तीन जना अपहरणकारीलाई सिरहाबाट नियन्त्रणमा लिएको छ ।

सिरहाकै लहानस्थित दुर्गा मन्दिरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम हेरेर बिहीबार बिहान ३ बजेतिर घरतर्फ जाँदै गरेकी १६ बर्षीया किशोरीलाई भारतीय नम्बर प्लेटको गाडीमा राखेर लगिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बीआर ३२प ४२६२ नम्बरको स्कोरपियोमा राखेर लैजाँदै गर्दा सिरहा नगरपालिका ९ बाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका ९ निवासी २४ वर्षीय रामप्रकाश गोइत, ३६ वर्षीय गणेशकुमार यादव र वडा नम्बर ८ निवासी २२ वर्षीय नथुनी भनिने चतुरानन्द यादव छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकर सम्मेलन गरी सार्वजनिक गरेको छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहराले अपहरणमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको बताए ।

अपहरणकारीहरुको साथबाट लागूऔषध नेट्रोभेट ट्याब्लेट ३ सय थान, आठ राउण्ड गोली, एक थान पर्स र रामप्रकाश गोइतको सवारी चालक अनुमतिपत्र बरामद भएको प्रहरीले जनाएको छ ।