सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य १ हजार १ सय रुपैयाँले बढ्यो


१६ आश्विन २०७६, बिहिबार


काठमाडौं । बिहीबार (आज) सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस