जागिर, तलब र दशैं भत्ता दिने प्रतिवद्धतापछि प्राविधिकहरूको आन्दोलन स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जागिर, तलब र दशैं भत्ता दिने प्रतिवद्धतापछि प्राविधिकहरूको आन्दोलन स्थगित


१४ आश्विन २०७६, मंगलबार


काठमाडौँ । आन्दोलनरत कृषि तथा पशु सेवातर्फका एक गाउँ एक प्राविधिक(ओभीओटी) कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।

हाल कार्यरत एक गाउँ एक प्राविधिक मार्फत प्रदान गरिरहेको प्राविधिकहरुको सेवालाई निरन्तरताको लागि सिफारिस गर्ने तथा तीन महिनाको तलब र दशैं भत्ता दिनको लागि प्रकिया अघि बढाउने प्रतिवद्धतासहित छ बुँदे सहमति गरेपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

हेर्नुहोस् सहमति

प्रतिक्रिया दिनुहोस