देशभरका अदालत १५ दिन बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देशभरका अदालत १५ दिन बन्द


१३ आश्विन २०७६, सोमबार


High Court_Sarbocha adalat

काठमाडौँ । देशभरीका अदालत आइतबारबाट १५ दिनका लागि बन्द भएका छन्।

वडा दशैंमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुँदै आएकोमा यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणमा बिदा दिइएको छ ।

अदालतको नियमित काम कामकाज बन्द रहने भएपनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्ने काम भने यथावत् रहनेछ।

प्रतिक्रिया दिनुहोस