दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै राख्न निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै राख्न निर्देशन


१३ आश्विन २०७६, सोमबार


डाक्टर

काठमाडौँ । बडा दशैँ र तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूलाई सेवा सुचारु गर्न निर्देशन दिईएको छ ।

स्वास्थ्य मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्य सेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरिदिन सामान्य प्रशासन मन्त्रालयलाई गरेको अनुरोधपछि सामान्य प्रशासन मन्त्रालयले सबै निकायमा उक्त निर्देशन दिएको हो ।

हेर्नुस् पत्र  :

प्रतिक्रिया दिनुहोस