२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन नभए संघीय सरकार छोड्ने : नेता राई

अ+ अ-

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए आफ्नो पार्टीले संघीय सरकार छाड्ने चेतावनी दिएका छन् ।

नेता राईले बुटवलमा आयोतित एक कार्यक्रममा बोल्दै संविधान संशोधनको मुद्दामा सरकार मौन बसेको भन्दै संंशोधन नगरे सरकार छोड्ने चेतावनी दिएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान सहितको संघीयता लगायतका विषयहरु संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले जनताको चाहनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप समेत लगाए ।

उनले भ्रष्टाचार, घुसखोरी बढेको भन्दै यो प्रक्रिया नरोकिए जनता निरास भएर सडकमा आउनसक्ने बताएका छन् । उनले सरकारमा भएका गलतकामको आफ्नो पर्टीले सधैं विरोध गर्ने बताएका छन् ।