२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटना नगराउने चालक सम्मानित हुने

अ+ अ-

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले दुर्घटना नगराउने चालकलाई सम्मान गर्ने भएको छ ।

नेपालीहरुको महान पर्व दशैं नजिकिँदै लाग्दा ट्राफिक महाशाखाले हालसम्म दुर्घटना नगराएका सवारी चालकलाई सम्मान गर्न लागेको हो ।

महाशाखाले दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने गरी आज बिहान ७ जना चालकलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गर्दै छ । सम्ममान पाउनेमा विशेषगरी लामो दूरीका सवारी चालक रहेका छन् ।

बसपार्कमा आयोजना गरिने कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि उपस्थित हुने जनाइएको छ ।