फास्ट ट्रयाक सडक आयोजनामा जागिर खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फास्ट ट्रयाक सडक आयोजनामा जागिर खुल्यो


१२ आश्विन २०७६, आइतबार


काठमाडौँ । काठमाडौँ तराई/मधेश द्रूत मार्ग आयोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।

नेपाली सेनाले निर्माण् गरिरहेको काठमाडौं तराई मधेश द्रूतर्मा सडक आयोजनाले प्रोजेक्ट म्यानेजमेन्ट एक्सपर्ट, वरिष्ठ एडभाइजरलगायतका विभिन्न ९ पदका लागि दरखास्त मागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस