घट्यो सुनको मूल्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घट्यो सुनको मूल्य


२४ भाद्र २०७६, मंगलबार


काठमाडौ । आज सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा मंगलबार छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेकोछ।

तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस