२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार क्षेत्र राज्यबाट सुरक्षित छ : मन्त्री अर्याल

अ+ अ-

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सञ्चार क्षेत्र राज्यबाट असुरक्षित नभएको बताएका छन् ।

रेडियो स्याङ्जाको दशौँं वार्षिकोत्सव एवं स्याङ्जा टेलिभिजनको शुभारम्भ कार्यक्रममा उनले मिडिया विधेकका विषयमा बाहिर टिकाटिप्पणी भएजस्तो गरी सरकारले विधेयक नल्याएकाले सरकारले सञ्चार क्षेत्रलाई अभिभावकत्व प्रदान गर्ने बताए ।

लोकतन्त्रको स्थापनाका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले भने, ‘मिडियालाई दबाउने भन्ने कुरा सरकारले सोच्न पनि सक्दैन् ।’ मन्त्री अर्यालले सञ्चार विधेक मिडियालाई नियन्त्रण गर्न नभइ नियमन गर्न ल्याइएको हुँदा यसबाट आत्तिनुनपर्ने बताए ।

आजभोलि सञ्चार माध्यामले छिटो समाचार सम्प्रेषण गर्ने नाममा गलत र तथ्यहीन समाचार सम्प्रेषण गर्दा मिडियाप्रति जनताको विश्वास घट्दै गएकाले धमिलिएको छवि सञ्चारमाध्यम एवं पत्रकारले बचाइ राख्नुपर्नेमा उनको जोड थियो ।

अबको समय आर्थिक समृद्धिको भएकाले गरीबी हटाउन सबै नागरिकलाई उत्पादनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।