सुनको मुल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुनको मुल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार


२३ भाद्र २०७६, सोमबार


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार तोलामा ७१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य रु २०० बढेर ७१ हजार ७०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ७१ हजार ४०० मा कारोबार भएको छ।

यस्तै चाँदी आइतबारको तुलनामा रु ५ घटेर तोलामा ८८० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस