ट्राफिक असई घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्राफिक असई घुससहित पक्राउ


२२ भाद्र २०७६, आइतबार


घुस

काठमाडौँ । सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझी पक्राउ परेका छन् ।

ट्राफिक जाँचका क्रममा सवारी साधनबाट १० हजार घुस लिँदै गर्दा असई माझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्त्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस