अलपत्रमा १७ तल्ले भवन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

अलपत्रमा १७ तल्ले भवन


१९ भाद्र २०७६, बिहिबार


मध्यपुरथिमि राधेराधेस्थित विगत १० वर्ष भन्दाबढि समयदेखि अलपत्रमा रहेको १७ तल्ले भवन । मध्यपुरथिमिकै सबैभन्दा अग्लो भवनको रुपमा रहेको यो भवन निर्माण कार्य रोकिंदा यस क्षेत्रको विकासमा समेत अवरुद्ध भएको जनगुनासा रहेको छ । तस्वीर : नवीन पौडेल (रासस)

प्रतिक्रिया दिनुहोस