२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका–चीन सम्झौता ट्रम्पको दोस्रो कार्यकालमा ‘अझ बढी कठीन’ बन्ने : ट्रम्प

अ+ अ-

वासिङ्टन । बेइजिङलाई व्यापार वार्तामा ‘खुट्टा नलतार्न’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार चीनसँग आग्रह गरेका छन् ।

उनले आगामी नेतृत्वसँग सम्झौता सहज हुने चीनको आशालाई अमेरिकी निर्वाचनले जवाफ दिने बताए ।

उनको दावीे आफू दोस्रो पटक पनि निर्वाचित हुने र दोस्रो कार्यकालमा व्यापार सम्झौता अझ जटिल बन्ने बताए ।

मलाई थाहा छ उनीहरू नयाँ प्रशासनसँग सहमति गर्न चाहन्छन् । रोजगारी तथा कम्पनीहरूको क्षेत्रमा १६ महिनाभन्दा बढीको समय भनेको लामो अवधि हो जसले अर्थतन्त्रमा व्यापक प्रभाव पार्छ, ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सम्प्रेषण गरेको सन्देशमा उल्लेख छ ।

‘त्यसपछि चीनको आशा के हुनेछ जब मैले निर्वाचन जितेर दोस्रो कार्यकालका लागि योग्य बन्नेछु । सम्झौता थप कठीन बन्नेछ ।’ रासस/एएफपी