२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा अत्याधुनिक वर्कशप सञ्चालनमा, प्रदेश प्रमुखले गरे उद्घाटन

अ+ अ-

काठमाडौँ । सुदूर पश्चिम प्रदेशको व्यापारिक सहर धनगढीमा अत्याधुनिक अटो वर्कशपक सञ्चालनमा आएको छ ।

आधुनिक प्रविधिबाट सेवा दिने उद्देश्यसहित १० करोड लगानीमा १७ हजार वर्गफिटमा सञ्चालनमा ल्याइएको टु–स्टप अटो वर्कसप प्रा।लि। भारतस्थित न्यू चन्दिगढ मोटर्स प्रा।लि।सँगको साझेदारी तथा प्राविधिक सहयोगमा सञ्चालनमा आएको हो ।

धनगढी उप–महानगरपालिका–२, लोकेन्द्र–मोहन मार्गस्थित वर्कसपको आइतबार सुदूरपश्चिम प्रदेश सरकार प्रमुख मोहनराज मल्लले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

कम्प्युटर प्रणालीबाट गाडीको सम्पूर्ण समस्याहरू चेक जाँच तथा आधुनिक प्रविधिबाट डेन्टिङ पेन्टिङको सुविधासहित सञ्चालनमा आएको टु–स्टप अटो वर्कशप सुदूर पश्चिमकै पहिलो आधुनिक र ठुलो वर्कशप भएको सञ्चालकको दाबी छ ।

अब गाडीमा देखिने ठुला समस्याका लागि धनगढी बाहिर जानु पर्ने अवस्था आउने छैन, सञ्चालन मोहित शाहले भने, अत्याधुनिक सेवासहित सबै कम्पनीका गाडीहरूको सर्भिसिङ तथा मर्मत यही हुन्छ ।

प्रविधिको प्रयोगसँगै छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने सञ्चालक शाहको भनाई छ ।

वर्कशपमा मेशिन प्रविधिबाट चेकजाँचसहित गुणस्तरीय तथा ब्राण्डेड सामानको उपलब्धता, आधुनिक प्रविधिबाट डेन्टिङ–पेन्टिङ, नाइट्रोजन ऐरको व्यवस्थासहित ह्विल एलिगमेन्ट एण्ड ब्यालेन्स, एयर कन्डिसन रिपियर, प्रि सेल चेक, टायर एण्ड रिम रिपियर, ड्राई क्लिनिङ एण्ड नर्मल वासिङ, केटिएम बाइक रिपियर तथा सबै किसिमका गाडीहरूको सर्भिसिङ तथा मर्मत हुने कम्पनीले जनाएको छ ।