धनगढीमा अत्याधुनिक वर्कशप सञ्चालनमा, प्रदेश प्रमुखले गरे उद्घाटन
काठमाडौँ । सुदूर पश्चिम प्रदेशको व्यापारिक सहर धनगढीमा अत्याधुनिक अटो वर्कशपक सञ्चालनमा आएको छ । आधुनिक प्रविधिबाट सेवा दिने उद्देश्यसहित १० करोड लगानीमा १७ हजार वर्गफिटमा सञ्चालनमा ल्याइएको टु–स्टप अटो...