सुनको भाउ घट्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको भाउ घट्यो


१५ भाद्र २०७६, आइतबार


काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ ।

शुक्रबार ७२ हजार ४०० मा कारोबार भएको सुनको मूल्य आइतबार आज प्रतितोला ७२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस