एटीएमबाट पैशा चोर्ने ५ चिनियाँ पक्राउ, एक करोड २६ लाख बढी बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एटीएमबाट पैशा चोर्ने ५ चिनियाँ पक्राउ, एक करोड २६ लाख बढी बरामद


१५ भाद्र २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ । एटीएमबाट पैशा चोर्ने एक चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस