प्रभु साहको राजीनामा अस्वीकृत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रभु साहको राजीनामा अस्वीकृत


१० भाद्र २०७६, मंगलबार


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ ।

काम गर्न असहयोग भएको भन्दै साहले केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष बुझाएको राजीनामा अस्वीकृत गरेको हो ।

नेकपाको सचिवालय बैठकले साहको राजीनामामाथि छलफल गर्दै उनलाई काममा फर्किन निर्देशन दिएको महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस