घुससहित मालपोत अधिकृत पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुससहित मालपोत अधिकृत पक्राउ


४ भाद्र २०७६, बुधबार


घुस

काठमाडौँ । मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवर घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले उनलाई ५९ हजार घुससहित पक्राउ गरेको हो।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस