एनसेलको टावरमा आगजनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एनसेलको टावरमा आगजनी


३ भाद्र २०७६, मंगलबार


तुलसीपुर । दाङमा एनसेलको टावरमा आगजनी भएको छ ।

गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने प्रहरुीको भनाइ छ ।

यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस