२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह सचिव र आइजिपीबिच सम्झौता

अ+ अ-

काठमाडौँ । गृह सचिवले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक(आइजिपी)सँगै कार्य सम्पादन सम्झौता गरेका छन्।

मन्त्रालयको वार्षिक कार्यक्रममा समावेश नीतिगत र भौतिक तथा दैनिक कार्य समयमै उत्कृष्ट सम्पादनका लागिका लागि सचिव प्रेमकुमार राईले  नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग सोमबार सम्झौता गरेका हुन् ।

कार्य सम्पादन सम्झौताले गृह मन्त्रालयसँग सम्बन्धित नेपाल सरकारको वार्षिक नीति, कार्यक्रम एवं बजेट कार्यान्वयन र गृह प्रशासन सुधार गर्ने कार्यमा अझ प्रभावकारी सहयोग पुग्नुका साथै कर्मचारीहरूमा जिम्मेवारी र जवाफदेहित वहन गर्ने पद्धतिको विकास भई सुशासन कायम हुने विश्वास मन्त्रालयले लिएको छ ।