नेकपा सचिवालय  बैठक आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय  बैठक आज


२९ श्रावण २०७६, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक आज बस्ने भएको छ । मंगलबार बस्ने भनिएको सचिवालय बैठक आज (बुधबार) का लागि सारिएको हो ।

साउन १३ गते बसेको सचिवालयको बैठकले २८ गतेका लागि बैठकको मिति तय गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा केही दिन ढिलो सिङ्गापुरबाट फर्किएका कारण बैठकको गृहकार्य हुन सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस